म संसारकै सबैभन्दा स्वार्थी स्वास्नी मान्छें हुँः सरस्वती प्रतिक्षा


काठमाडौं– कवियत्री सरस्वती प्रतिक्षाले आफूले प्रेम गर्ने विषयको व्याख्या गरेकी छन्। उनले आफ्नो पहिलो प्रेम आफू नै रहेको र अन्तिम पनि आफू नै रहेको लेखेकी छन्।

उनी लेख्छिन्,‘ मेरो ‘पहिलो प्रेम’ म आफै हु र ‘अन्तिम’ पनि । यसो भन्दा स्वार्थी भएको आरोप लाग्छ भने म संसारकै सबैभन्दा स्वार्थी स्वास्नी मान्छे हुँ।’

प्रतिक्रिया