पीडा सीमा क्षेत्रका नेपालीको


भालुवाङ – खानेपानीको सुविधा नहुँदा दाङको सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन् ।

केही महिनाअघि खोलाको दुषित पानीका कारण राजपुर गाउँपालिका– ७ की ९ वर्षिया बालिकाको ज्यान गएको थियो ।

प्रतिक्रिया