

साथीको ११ वर्षीया छोरी बलात्कार गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा ११ बालिका बलात्कृत भएकी छन् ।
वीरगञ्ज महानगरापलिका वडा नं. १ छपकैयाकी मा ११ वर्षीया बालिका बलात्कारमा संलग्न रहेको आरोपमा उनकै बाबुका साथी भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएको सुुनिएपछि बालिकाका बुवाले थाहाका कारण मियाँ फरार भएका थिए ।
त्यसपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी बालिकाको घरमा कोठा खोज्ने निहुँ गरेर शुक्रबार साँझ पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

