
अभिताभ बच्चन फेरि कोरोना संक्रमित
सामाजिक सञ्जालमार्फत बच्चनले आफुलाई कोभिड संक्रमित भएको जानकारी दिएका हुन् । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन् ।
बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन् ।




कागजपत्र |
