भीमकाय नितम्ब देखाएर करोडौं कमाई गर्ने मोडल


काठमाडौं– भीमकाय नितम्ब देखाएर रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राममा स्टार बनिन्। उनी मोडल हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाएकी छन्।

प्लाष्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी हुन्।  इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ । उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।

प्रतिक्रिया