मिस मंगोल शेर्पाका सुन्दर तस्बिरहरू, जो प्रदेश १ मुख्यमन्त्री राईसँग लगनगाँठो कस्दैछिन्


काठमाडौं– मिस मंगोल २०१८ बिजेता ज्याङ्बु शेर्पासँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउँदो साता लगनगाँठो कस्दैछन्।

एक बर्षसम्मको प्रेमपछि ११ माघमा उनीहरूबीच बिहे हुन लागेको हो। कतिपयले २५ बर्षको उमेरान्तर रहेको बताए पनि प्रेमले उमेरको फरक नछुट्याउने बताइन्छ।

उनै मिस मंगोलका सुन्दर तस्बिरहरू यस्ता छन्

 

 

प्रतिक्रिया