दार्चुलामा भूकम्प धक्का महसुस


काठमाडौँ – दार्चुलामा आज बिहानै भूकम्प धक्का महसुस गरिएको छ ।

आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

बिहान ९ बजेर ४८ मिनेटमा गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

प्रतिक्रिया