
सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान
काठमाडौं – उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने भएको छ ।
आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ र आउट सोर्सिङ निर्यात प्रवर्धन गर्ने घोषणा गरेको हो ।
त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।



कागजपत्र |
