काठमाडौं-२३ मा कांग्रेसबाट दलित महिला सदस्य निर्विराेध निर्वाचित


काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं २३ मा नेपाली कांग्रेसको दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन।

आज बसन्तपुरमा भएको मतदानमा महिला सदस्य कञ्चन नेपाली (हरिजन) निर्वाचित भएकी हुन्।

अन्य राजनितिक दलका कुनै प्रत्यासी नभएपछि उनी स्वत विजयी भएकी हुन।

प्रतिक्रिया