शान्ती श्री परियार र कौशल विश्वकर्माको ‘बनको काफल’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं – लोकदोहोरी गीत बनको काफल सार्वजनिक भएको छ ।

शान्ती श्री परियार र कुशल विश्वकर्माको स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियो प्रिन्सेस फिल्मबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा शब्द इन्द्र दाहालको रहेको छ भने संगित सरोज थापाको रहेको छ ।

लोकदोहोरी गीतमा कलाकार जानकी कुँवर र भिम खडकाको अभिनय रहेको छ । म्यूजिक भिडियोको निर्देशन देवेन्द्र कुँवरले गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ ।

प्रतिक्रिया