

नेप्सेमा कालिका लघुवित्तको ३ लाख ५९ हजार ९४५ कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको ३ लाख ५९ हजार ९४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कालिका लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको थियो । गत आर्थिक वर्षका लागि यो लघुवित्त आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

