

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से, २९ लाख बढीको कारोबार

काठमाडौं– साताको दोस्रो कारोबार दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ। आइतबार ४१.४१ अंक घटेर २५७२।२६ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा १.८६ अंक बढेर २५७४.१२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १७ स्टकको २९ लाख ३ हजार ८२५ रुपैयाँ बराबरको ४ हजार १८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ वटा स्टकको मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रहेको छ।

