ढुंगा प्रहार गरी श्रीमतीको हत्या


बागलुङ- ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङमा एकजना पक्राउ परेका छन् ।

४२ वर्षीया श्रीमती तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका १४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया