बिहीबार शेयर बजार बन्द


काठमाडौँ-   बिहीबार नेपाली शेयर बजार बन्द रहने भएको छ । सरकारले फागु पूर्णि (होली) को सार्वजनिक बिदा दिएसंगै आज शेयर बजारर नेपाल स्टक एक्सेन्च (नेप्से) बन्द रहने भएको हो ।

नेपालमा होली पहाडी र तराई भेग गरि दुई दिन मनाउने पराम्परा रहेको छ । आज चैत ३ गते पहाडी भेगमा होली मनाइन्छ भने भोलि चैत ४ गते तराई भेगमा होली मनाइनेछ ।

हिजो बुधबार नेप्से परिसुचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको छ । नेप्से ०.७४ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया