एमसीसीबारे एमाले अध्यक्ष ओलीकाे १२ बुँदे धारणा (विज्ञप्तिसहित)


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा धारणा प्रस्तुत गरेका छन् ।

अध्यक्ष ओलीले एमसीसी र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा १२ बुँदे धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ,’ भनिएको छ ।

ओलीद्वारा जारी गरिएको विज्ञप्तिमा ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि बताइएको छ ।

विज्ञप्तिः

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया