गायक प्रताप दासको ‘तिमी हौ तिमी’ सार्वजनिक


काठमाडौं – गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गर्नुभएको छ भने आर्यन सिग्देल र पूजा शर्माको अभियन छ ।

बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया