
भृकुटीमण्डपमा लाइनमा बसेर खाना लिँदै प्रधानमन्त्री देउवा
काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा/रासस



कागजपत्र |
