एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै हुने


काठमाडौं – नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रम चितवनको सौराहामै हुने भएको छ।

आज सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम महाधिवेशनस्थल सौराहामै हुने तय भएको हो।

त्यस्तै नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पनि महाधिवेशनस्थलमै हुने भएको एमालेले जनाएको छ।

प्रतिक्रिया