भक्तपुरस्थित नारायणथान पोखरीमा शव फेला


भक्तपुर, भक्तपुर नगरपालिका-६ महाकाली मन्दिर नजिक नारायणथान पोखरीको पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, सुखिपुर नगरपालिका-४ स्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब १९ वर्षीय किशोर आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया