

यस्तो छ स्थायी समितिमा नआउनुको कारण खुलाउँदै प्रधानमन्त्री ओलीले पठाएको पत्र (पूर्णपाठ)

काठमाडौं– नेकपा स्थायी समितिको बैठकमा आफू उपस्थित हुन नसक्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्र उपप्रधानमन्त्री ईश्वर पोखरेलले पढेर सुनाएका छन्।



