वर्षाले भिजेको धान स्याहार्दै किसान


देउखुरी – अविरल वर्षाले भिजेको धान स्याहार्दै किसान । घोराही–१७ स्थित क्वाडीमा पानीले भिजेको धान सडकमा धान सुकाउँदै स्थानीय बासिन्दा । तस्वीरः रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया