सहसचिवहरूको सरुवा सच्याइँदै


काठमाडौं – दुई साता अघि सरुवा गरिएका ८५ जना सहसचिवहरू मध्य केही सहसचिवहरूको सरुवा सच्याइने भएको छ ।

८५ जना सहसचिवहरूको सूचीमा समावेश दर्जन बढी सहसचिवहरूको सरुवा बिग्रेकोले सो सच्याउन लागिएको सिंहदरवार उच्च स्रोतले बतायो ।

कतिपय ओएण्डएम नै नभएको ठाउँमा पनि पोस्टिङ पर्न गएको र कतिपयको हकका केही प्राविधिक रूपले पनि नमिलेकोले सो मिलाइन लागिएको स्रोतले बतायो ।

प्रतिक्रिया