‘लन्ठु’ गायक चीज गुरुङको दशैं गीत बजारमा (भिडिओ सहित)


काठमाडौं – दोहोरीबाट चर्चामा आएका चीज गुरुङले गाएको दशै गीत छैन मनमा हर्ष बजारमा आएको छ । उनीसँगै चर्चित सर्जक तथा गायक रबिन लामिछाने र गायीका कल्पना सिग्देलको स्वर रहेको छ ।

सरोज अधिकारीको लय शब्दमा रहेको गीतमा बैदेशीक रोजगारमा ठगेर बिदेश गएपछि नेपाल आउन नसकेको पीडा भिडियोमा देखाईएको छ ।

पोखराको बिभिन्न ठाउँमा छायांकन गरिएको भिडियोमा समर न्यौपाने र अन्जु रसाईलीको अभिनय देख्न सकिन्छ ।

भिडिओ:

प्रतिक्रिया