बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु


रुपन्देही – बुटवल उपमहानगरपालिका-८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका-१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१० कालिकानगरस्थित बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया