

नेपाल प्रहरीमा असईको रिजल्ट निस्कियो, यी ५०३ ले निकाले नाम (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीले जनपद तर्फको प्रहरी सहायक निरीक्षक (असई) को नतिजा निस्किएको छ । प्रकाशित नतिजाअनुसार सबै समूहमा गरेर ५०३ जना उत्तीर्ण उम्मेदवारको नामावली प्रकाशित गरिएको छ ।
नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागका अनुसार २०७६ साल १० महिना १ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षाका साथै अन्तर्वार्तामा पनि उत्तीर्णका भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।
उत्तीर्ण उम्मेदवारहरुलाई आगामी भदौ २८ गते सोमबारका दिन मानवसोत एवं प्रशासन विभागमा उपस्थित हुन पनि अनुरोध गरेको छ ।
नामावलीः

