भोजपुरी अभिनेत्री त्रिशाकरको सेक्स भिडिओ बाहिरियो, ३ बर्षअघि आफैंले बनाएकी थिइन्


काठमाडौं– भोजपुरी अभिनेत्री त्रिशाकर मधुको एउटा सेक्स भिडिओ बाहिरिएको छ। जसका कारण अहिले उनी ट्रोलमा परेकी छन्। तीन बर्षअघि आफ्ना प्रेमीसँग बनाएको भिडिओ आफ्नै रहेको उनले भारतीय मिडियामा स्वीकार गरेकी छन्।

फिल्म र अभिनय नचलेका कारण त्रिशाकर आफैंले उक्त भिडिओ इन्टरनेटमा राखेको दाबी गरिए पनि त्यसलाई भने अस्वीकार गरेकी छन्। सहमतिमा दुवै जनाले ‘सम्भोग’ गरेको भिडिओ बनेको छ। तर यो भिडिओ अहिले कसले र किन अपलोड गरिदियो भन्नेमा आफू तनावमा रहेको त्रिशाकरको प्रतिक्रिया छ।

फिल्म उद्योगमा आउनुअघि नै उक्त भिडिओ बनाएको स्वीकार गरेकी उनले आफ्ना ति प्रेमीसँग सम्बन्ध टुटीसकेको पनि खुलाएकी छन्। अर्कासँग सम्बन्ध कायम गरेकी उनले बिहेको तयारी समेत गरेको प्रतिक्रिया दिएकी छन्।

भारतमा बलिउडसँगै भोजपुरी फिल्म उद्योगको चर्चा पनि बलियो रहेको छ। त्रिशाकर भोजपुरी फिल्म उद्योगमा पश्चिम बंगालबाट आएकी हुन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया