यी हुन् नेपाल प्रहरीको प्राविधिक जवानमा पास भएका उम्मेदवारहरु (नामावलीसहित)


काठमाडौं – नेपाल प्रहरीले प्राविधिक समूहको जवान पदको प्राविधिक तर्फको नतिजा प्रकाशित गरेको छ ।

२०७६ साल माघ १ गते प्रकाशित गरेको विज्ञापनअनुसार प्रदेश प्रहरी तालिम केन्द्र र महानगरी प्रहरी शिक्षालयमा सञ्चालन भएका अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो ।

प्रहरीको मानवस्रोत एवं प्रशासन विभागका अनुसार परिक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले यही भदौ १६ गते बुधबार ११ बजे सम्बन्धित परिक्षा केन्द्रहरुमा प्रवेशपत्र, नागरिकताका साथै आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र र चार प्रति फोटोसहित उपस्थित हुन सूचना प्रकाशित गरेको छ ।

नामावलीः

प्रतिक्रिया