
करिश्मा उर्फ सूर्यकुमारीले छाडिन् एमाले !
काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर उर्फ सूर्यकुमारीले राजनैतिक दल त्यागेको घोषणा गरेकी छिन् ।
नेकपा एमालेमा प्रवेश गरेसँगै आफ्नो न्वारनको नाम सूर्यकुमारी भएको सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा समेत सूर्यकुमारी लेख्दै आएकी छिन् ।
विभिन्न राजनीतिक दल हुँदै पछिल्लो समय नेकपा एमालेमा रहेकी करिश्माले सामाजिक सञ्जालमार्फत् मानवता पहिलो प्राथमिकता रहेको बताउँदै कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा जनाएकी छिन् ।
उनले लेखेकी छिन्, ‘मानव भएर जन्मिएको नाताले,



कागजपत्र |
