
झापामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
ताप्लेजुङ- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ बस्ने १९ वर्षीय जीवन कटुवाललाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिवनले ती बालिकालाई झापाको बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



कागजपत्र |
