

नेपाल प्रहरीका यी २०८ असई हुने भए सई बढुवा (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले प्रहरी नायब निरिक्षक (सई) बढुवा निकालेको छ ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयका अनुसार सईमा रिक्त रहेका २०८ जनाको स्थानमा प्रहरी सहायक निरिक्षक (असई) बाट बढुवा सिफारिस गरेको हो ।
सूचीः

