नेपाल प्रहरीका १३ जना भए सई बढुवाका लागि सिफारिस (नामसहित)


काठमाडौं – नेपाल प्रहरीका १३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका २३ जना असईलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः

 

प्रतिक्रिया