डडेल्धुराबाट ६ जुवाडे पक्राउ


डडेल्धुरा – डडेल्धुराबाट ६ जना जुवाडे पक्राउ परेका छन् । अमरगढी नगरपालिका–५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया