कप्तान रोहित र दीपेन्द्रले क्यारेवियन टी-१० लिग खेल्ने


काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले क्यारेवियन टी-१० खेल्ने भएका छन् ।

कप्तान पौडेल र अलराउन्डर दीपेन्द्रले अगामी अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका हुन् । कप्तान रोहित मियामी लायन्स र दीपेन्द्र ग्रैंड केम्यान स्टिन्ग्रेज लिगबाट खेल्न लागेका हुन् ।

कप्तान रोहित र दीपेन्द्रले यो सँगै क्यानडामा हुने ग्लोबल टी-२० लिगपनि खेल्दैछन् ।

प्रतिक्रिया