![](https://kagajpatra.com/wp-content/uploads/2024/01/kshamadevi.gif)
बैतडीमा गाउँकै विवाहित महिलामाथि जबरजस्ती गर्न खोजेको आरोपमा प्रेम पक्राउ
![](https://kagajpatra.com/wp-content/uploads/2023/06/rape.jpg)
बैतडी- बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
![](https://kagajpatra.com/wp-content/uploads/2023/08/small-V.gif)