पार्किङ गरिराखेको इलेक्ट्रिक गाडी जलेर नष्ट


काठमाडौं – काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित फोईनिक्स टावरको पार्किङमा पार्किङ गरी राखेको बिएबि १८७२ नम्बरको ईलेक्ट्रिक कारमा वाईरिङ तार सर्ट भई गए राति आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया