विवाह गर्दै सोनाक्षी सिन्हा, को हुन् दुलहा ?


काठमाडौं-  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छिन् ।  आगामी जुन २३ मा मुम्बईमा विवाह हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी हुनेछन् । सोनाक्षी र जहीरले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन् न कुनै आधिकारिक घोषणा गरेका छन् ।

 

प्रतिक्रिया