काठमाडौँको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी, थप विवरण आउन बाँकी


काठमाडौँ – काठमाडौंको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ ।

नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रक पार्कमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया