‘सहकारी ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गरौँ’


काठमाडाैं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गामा आँखा गाडेका झण्डावालाको झण्डा छोपेर घर पठाएर छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा महामन्त्री थापाले अख्तियारले डामेका, सहकारी ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई यहाँ राखेर होइन घर पठाएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला । फूल माला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड,’ उनले भने ।

प्रतिक्रिया