‘टाइगर ३’ मा इमरान हाशमी


मुम्बई – सलमान खान र कैटरीना कैफको टाइगर ३ मा इमरान हाशमीले भिलेनको रोल निभाउने भएका छन् ।

फिल्मममा सलमान र कैटरीना इमरानसँग टक्कर लिइरहेको देख्न सकिनेछ । यो फिल्मको शूटिङ मार्चबाट शुरु गरिने बताइएको छ ।

प्रतिक्रिया