
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।
नियमित एजेण्डामा छलफल हुनेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।



कागजपत्र |
