मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु


काठमाडौं — मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको बैठक नियमित बैठक रहेको जनाइएको छ ।

प्रतिक्रिया