
नेपाल प्रहरीका २३ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं – प्रहरी प्रधान कार्यालयले २३ जना उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रधान कार्यालयअनुसार एसपी साेमेन्द्र सिंह राठाैर उपत्यका अपराध अनुसन्धान विभागमा सरूवा हुँदा सन्तोष सिंह राठाैर जिल्ला प्रहरी कार्यालय बाँके पुगेका छन् । सर्लाहीमा रहेका प्रवीण पोखरेलको जिल्ला प्रहरी परिसर ललितपुर सरूवा भएको छ ।





कागजपत्र |
