
पीडा सीमा क्षेत्रका नेपालीको
भालुवाङ – खानेपानीको सुविधा नहुँदा दाङको सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन् ।
केही महिनाअघि खोलाको दुषित पानीका कारण राजपुर गाउँपालिका– ७ की ९ वर्षिया बालिकाको ज्यान गएको थियो ।



कागजपत्र |
