
लोक गीत ‘ठेकी मदानी’ सार्वजनिक
काठमाडौं – गायक सुरज कालाखेती र आस्मा विश्वकर्माको आवाजमा रहेको ‘ठेकी मदानी’ बोलको लोक गीत सार्वजनिक भएको छ ।
गीतको एरेन्ज र मिक्सिङ नरेन्द्र वियोगीले गरेका छन् भने शब्द र संगीत केशव रहेको छ । श्रोता दर्शकमाझ पछिल्लो समय लोक गीत प्रतिको चाख बढ्दै गएको छ । यस गीत पनि यूवा वर्ग अर्थात प्रेमिल जोडिहरुप्रति लक्षित गरी निमार्ण गरिएको छ ।
उक्त गीत मेलोडी नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडिओ सहित:



कागजपत्र |
