


सशस्त्रले गर्यो ४२८ इन्स्पेक्टरको एकैपटक सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो ।
सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ ।
हेरौं सरुवा सूचीः

