नागरिक लगानी कोषको बोनस सेयर घोषणा


काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्ष ९२०७७/७८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ ।

कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

प्रतिक्रिया