
खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।



कागजपत्र |
