
रचना र निरायुको ‘तिमी लाई देखेपछि’
काठमाडौँ – गायिका रचना रिमाल र निरायु गौतमको स्वर रहेको ‘तिमी लाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कलावति फिल्मस्को प्रस्तुति रहेको तिमी ‘लाई देखेपछि’ गितमा निरायु गौतमको शब्द एवम् ओम सुनारको संगित रहेको छ । गणेश गिरिकोको निर्देशन र कोरियोग्राफी रहेको सो गितको भिडियोमा रमणीय दृश्य देखाइएको छ।
निरायु गौतम,जावे रिया केसी र गणेश गिरिको अभिनय रहेको सो भिडियोमा सौरभ लामाको छायांकन एवम् गौतम राज खड्काको रहेको छ। गितको रङ्ग सम्पादन समीर मियाले गरेका छन्। गितको छायांकन चितवन जिल्लाको रमणिय स्थलहरुमा गरिएको छ।



कागजपत्र |
