Click to toggle navigation menu.

राजनीति

महानगरमा गठबन्धन भागबन्डा : सिट बाँडफाँटमै कांग्रेसलाई घाटा 

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेद्वार उठाउने भएकाे छ । पाँच दलीय गठबन्धनबीच  — विस्तृतमा

मेयरमा सिफारिस नभएपछि कांग्रेसका पूर्वक्षेत्रीय सभापति यादवले दिए राजीनामा

काठमाडाैँ-  नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी  — विस्तृतमा

ठेकेदारले ठेक्कापट्टा भएको स्थानीय तहमा उम्मेदवार बन्न नपाउने

काठमाडाैँ-  निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप ब्याख्या गर्दै ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको स्थानीय तहमा उम्मेदवार  — विस्तृतमा

सिट बाँडफाँट टुङ्ग्याउन बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी

काठमाडाैँ-  महानगरपालिका र उपमहानगरपालिका सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । सिट बाँडफाँटको विषय  — विस्तृतमा

जसपाको घोषणापत्र : खानेपानीको बिल मिनाहा देखि रेल संचालनसम्म (पूर्ण पाठ)

काठमाडौं – जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता  — विस्तृतमा

काठमाडौंमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह बन्ने निश्चित

काठमाडौं –  सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।  — विस्तृतमा

पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि काँग्रेस पार्टी कार्यालयमा ताला

पोखरा – पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काँग्रेस महानगर समितिले ताला लगाएको छ । हिजो  — विस्तृतमा

गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि विश्वप्रकाशले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो शैलीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। पूर्व(अर्थमन्त्री महेश आचार्यलाई  — विस्तृतमा

नयाँ भ्यु टावर र सभाहल बनाउने कार्यक्रम बजेटमा थप्दैनौँ : झाँक्री

काठमाडौं – सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने  — विस्तृतमा

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन  — विस्तृतमा

स्थानीय तह निर्वाचन : धनुषामा तयारी तीव्र

जनकपुर – आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ ।  — विस्तृतमा

एमालेद्वारा प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

काठमाडौं – नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist