विराटनगर महानगरपालिकाका १३ प्रतिनिधिले दिए राजीनामा (सूचीसहित)


विराटनगर – विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा वडाअध्यक्षदेखि सदस्यसम्म रहेका छन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिकै हैसियतमा उम्मेदवार बन्न नपाउने प्रावधान राखेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा गर्नेमा फरक फरक पार्टीका छन् ।

 

प्रतिक्रिया